Welcome

Welcome

Wednesday, 29 December 2010

तिमी,तिमी अनि तिमी र म


कविता
एउटा 'तिमी' मन पराँए,
तर भन्नलाई डराँए,

अर्को 'तिमी' लाई माया गरियो,
तर धोकामा परियो,

मनमा राखियो 'तिमी' अर्को,
रहेनछौ केही भरको,

'तिमी' को माया थियो मिठो,
तर रैछु आँफै तितो,

मन पर्छ मलाई सोझि,
अर्को 'तिमी' को छ खोजी ।
सुरज के सी 'स्वप्निल्'

No comments:

Post a Comment